Monday, May 21, 2012
Jun 14, 2010
यस अन्तराष्ट्रिय सम्मेलन केन्द, नयाँवानेश्वरमा रहेका केही पुराना मालसामानहरु जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्नु पर्ने भएकोले देहायको शर्तहरुको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशित गरिएको छ । प्रकाशित भएको मितिले २१ औ दिन कार्यालय समय भित्र रु.२,०००।- (फिर्ता नहुने) रकम तिरी यस केन्द्रबाट बोलपत्र पुस्तिका खरिद गर्न सकिने छ र २२ औ दिन दिनको १२.०० बजे भित्र यस सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा बोलपत्र पेश गर्न यो लिलाम बढाबढ सम्वन्धी बोलपत्र आव्हानको सूचना गर...

Online Events Booking

It is the booking request form, Please feel free to write us.